बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, २३ साउन २०८१

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

https://jawaaf.com/storage/01J4NGCQ9S6HXCJY6QQYF1NS2M.jpg

काठमाडौँ, २३ साउनः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ः०० बजे बसनेभएको छ ।  

पार्टी कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकले परिमार्जनसहित केन्द्रीय समितिबाट पारित गर्नेगरी अघि बढाएका विषयमाथि छलफल हुनेछ ।

सम्बन्धित खबर

/frontend/images/redline.png