शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
जवाफ
जवाफ
प्रकाशित मितिः बुधबार, १२ भदौ २०८१

नवजात शिशुको उपचारका लागि काठमाडौँ पठाइयो

https://jawaaf.com/storage/01J6BD1YQMDH88BMDG2V5805AC.jpg

advertisement

खाँदबारी (सङ्खुवासभा), १२ भदौः नवजात शिशुको सङ्खुवासभा जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका हेलिकप्टरबाट काठमाडौँ पठाइएको छ । 
 
खाँदबारी नगरपालिका–९ ढुङ्गेबिसौनाकी २२ वर्षीया सम्झना राईले शल्यक्रियाबाट जन्माएको शिशुले राम्रोसँग श्वास फेर्न नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको उपचारमा संलग्न डा प्रदीप श्रीवालले बताउनुभयो । उहाँका अनुसार आमाको स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन ।

सम्बन्धित खबर

/frontend/images/redline.png