उद्घाटन कार्यक्रम सम्पन्न
धरान, ६ असोज : धरान १८ घोपा क्याम्प गेट पश्चिम लाईन स्थित जेमीमा डायगोनोष्टिक सेन्टरको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । आज को दिन बाट प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण कार्यहरू गर्ने उद्देश्यका साथ कार्यक्रम उद्घाटन भएको हो ।
सेन्टरका संचालक सेन्टौरी लिम्बुका अनुसार अत्याधुनिक मेसिनहरू द्वारा गुणस्तरीय प्याथोलोजी ल्याब सेवा,इसिजी, भिडियो एक्सरे, ओपिडी सेवा सस्तो र सुलभ रूपमा छुट सहित सेवा दिन बारे जानकारी गर्नुभयो ।
सो सम्पन्न भएको कार्यक्रममा मेडिकल क्षेत्रका व्यक्तित्वहरू पनि साझा उपस्थिति रहेको थियो । आगामी दिनहरूमा अझ यस डायगोनोष्टिक सेन्टर प्रा.लि. ले विरामीको अवस्था अनुसार सेवा सुचारु गरी बढाउदै लैजाने समेत जानकारी दिनुभयो ।
सम्बन्धित खबर


