आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, १७ कात्तिक २०८१

जसपा नेपालका तीनवटा जिल्ला समिति पुनर्गठन

https://jawaaf.com/storage/01JBNC8CJ8Z29TF1YYFG4VSVBC.png

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका तीनवटा जिल्ला समिति पुनर्गठन गरिएका छन् । यसरी पुनर्गठन भएका जिल्लाहरूमा कोशी प्रदेशको झापा जिल्ला र गण्डकी प्रदेश अन्तर्गतका तनहुँ र नवलपुर जिल्ला समिति रहेका छन् ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

दमकको थ्री इन होटेलमा आयोजित कार्यक्रमबाट शत्रुधन चौधरीको अध्यक्षतामा झापा जिल्ला समिति पुनर्गठन भएको छ ।

त्यसैगरी जसपा नेपालको तनहुँ जिल्ला देउबहादुर थापा मगरको अध्यक्षतामा ३१ सदस्यीय समिति पुनर्गठन भएको छ । त्यस्तै ओमबहादुर रानाको अध्यक्षतामा १७ सदस्यीय नवलपुर जिल्ला समिति पुनर्गठन भएको छ ।

NOW.gif 582.41 KB

जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माणको चार महिने अभियानअन्तर्गत जसपा नेपालले संगठन गठन, पुनर्गठन, अनुगमन तथा विस्तारित बैठकको आयोजना गरिरहेको छ ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

सम्बन्धित खबर

/frontend/images/redline.png