आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, ३० कात्तिक २०८१

आज देखि नेपालले बंगलादेशलाई बिद्युत् बिक्री गर्दै

https://jawaaf.com/storage/01JCPYQKGDZ6MAXNCW28T39XY8.jpg

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौँ । नेपालले पहिलो पटक आज  देखि बंगलादेशमा बिजुली निर्यात गर्ने भएको छ । गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार शुक्रवार सरकारले ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्ने भएको हो ।

Pathivara.gif 82.25 KB

सम्झौता अनुसार भारत हुँदै बिजुली बंगलादेशमा पठाउन लागिएको हो । नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बङ्गलादेशलाई बिजुली बिक्री गर्ने सम्झौतामा छ । नेपालले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म मात्रै बिजुली बेच्न पाउनेछ ।

Planning_Consultancy.gif 1.45 MB

बङ्गलादेशलाई बिजुली बेच्दा कुल ५ महिनामा १ लाख ४४ हजार मेगावाट बिजुली निर्यात भइ मुलुकलाई प्रतिमहिना करिब ३३ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणले जनाएको छ ।

नेपालका उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्का सहित भारत र बङ्गलादेशका उर्जा मन्त्रीले दिउँसो पौने १ बजे संयुक्त रूपमा स्विच थिचेर बिजुली निर्यातको उद्घाटन गर्ने छन् ।

AS.gif 486.54 KB

सम्बन्धित खबर

/frontend/images/redline.png