आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, ०२ मंसिर २०८१

सुनचाँदीको मूल्य घट्यो

https://jawaaf.com/storage/01JCWC2XKW0NKRD7DDSC7Y4ZYC.jpg

दिपशिखा गहना गृह.gif 471.46 KB

काठमाडौँ । साताको पहिलो कारोबार दिन अर्थात् आइतवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक सय रुपैयाँले घटेर  तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रवार सुन तोलाको एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png