आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, ०३ मंसिर २०८१

मन्त्रिपरिषदको बैठक बस्दै

https://jawaaf.com/storage/01JCYJQC79XFS62TYTY0E6QFAD.jpg

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बिहान बस्दै छ ।  बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ। 

तर आजको बैठकमा पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा राज्यले गर्ने सम्मानका विषयमा निर्णय गर्ने तयारी रहेको छ ।

 

 

Pathivara.gif 82.25 KB

सम्बन्धित खबर

/frontend/images/redline.png