आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, ०९ मंसिर २०८१

रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेस गरिँदै

https://jawaaf.com/storage/01JDE4YGH55AFW648ZHZGXDCG2.jpg

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेस गरिँदैछ । आइतवार म्याद थपका लागि प्रहरीले लामिछानेलाइ कास्की अदालतमा पेस गर्न लागेको हो ।

Pathivara.gif 82.25 KB

सहकारी ठगी, सम्पत्ति र संगठित अपराध मुद्‍दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रवार सकिएको थियो । म्याद थप भएपछि प्रहरीले थप अनुसन्धान अघि बढाउने छ । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा उनी गत कात्तिक २ गते पक्राउ परेका थिए । 

Bantawa_Hardware.gif 563.38 KB

सम्बन्धित खबर

/frontend/images/redline.png