बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, ०९ मंसिर २०८१

सुनचाँदीको मूल्य बढ्यो

https://jawaaf.com/storage/01JDEDNCEBC6BBPM8BTJ9WQ074.jpg

दिपशिखा गहना गृह.gif 471.46 KB

काठमाडौं ।  साताको  पहिलो कारोबार दिन आइतवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोल १७ सय रुपैयाँले बढेर १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ ।

Pathivara.gif 82.25 KB

शुक्रवार सुन प्रतितोला १ लाख ६५ हजार ५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । आज १ हजार ९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रवार चाँदी प्रतितोला १ हजार ९४० रुपैयाँमा किनबेच भएको थियो ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

सम्बन्धित खबर

/frontend/images/redline.png