आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, १५ मंसिर २०८१

जसपा नेपालको प्रदेश स्तरीय महिला, युवा र विद्यार्थी संगठन पुनर्गठन

https://jawaaf.com/storage/01JDXFCKB7ZZG13DEEH2VWKVYC.jpg

Daily_Dose_Adv_07_07.gif 652.54 KB

धरान । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश नं. १ स्तरीय तीन वटा भ्रातृ संगठनहरूको पुनर्गठन कार्यक्रम गरेको छ । हिजो शुक्रवार इटहरी सुनसरी स्थित गंगा जमुना होटेलको सभा हलमा आयोजित प्रदेश स्तरीय कार्यक्रमबाट समाजवादी महिला संघ नेपाल, समाजवादी युवा संघ नेपाल र समाजवादी विद्यार्थी युनियन नेपालको प्रदेश नं. १ समितिको पुनर्गठन गरेको हो ।

Pathivara.gif 82.25 KB

सो कार्यक्रमबाट समाजवादी महिला संघ प्रदेश नं. १ को समितिमा अध्यक्ष ओममाया आङ्देम्बेलाई चयन गरिएको छ । त्यसै गरी समाजवादी युवा संघको अध्यक्षमा दिनेश राई र समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा सागर सरगम चेम्जोङ चयन भएका छन् ।

Planning_Consultancy.gif 1.45 MB

जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माणको चार महिने अभियान अन्तर्गत संगठन पुनर्गठन कार्यक्रममा पार्टीका सह–अध्यक्ष रकम चेम्जोङ, सचिव राजकुमार राई, केन्द्रीय कार्यकारिणी सदस्य जयराम यादव, दुर्गामाया लिम्बु लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

सम्बन्धित खबर

/frontend/images/redline.png