आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, २१ मंसिर २०८१

ट्रिपर दुर्घटनामा चालकको मृत्यु

https://jawaaf.com/storage/01JEDF4CSTY851QPKEYMSMPF9B.jpg

मकवानपुर । मकवानपुरमा ट्रिपर दुर्घटनामा चालकको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–५ झाक्रीडाँडा नजिक निर्माणाधीन तराई – काठमाडौं द्रुतमार्गमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

हात्तीसुँडेबाट फास्ट ट्रयाकको बाटोको लागी ग्रावेल लोड लिई जाँदै गरेको ना ८ ख २४३० नम्बरको ट्रिपर आफैँ अनियन्त्रित भई सडक बाट ३० मिटर तल खोल्सोमा खसेर दुर्घटना हँुदा ट्रिपर चालक चितवन घर भएका ४२ वर्षीय सानु लो तामाङको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

सम्बन्धित खबर

/frontend/images/redline.png