शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, २५ मंसिर २०८१

नेकपा एसको स्थायी कमिटी बैठक भोलि देखि

https://jawaaf.com/storage/01JEQSSZJ6WCANK6TY0MEAC47M.jpg

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले यही मंसिर २६ र २७ गते केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक बस्ने भएको छ ।

MIC (1).gif 172.09 KB

पार्टीको देशभर साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदल सम्बन्धी निर्णय लिन बैठक बोलाइएको हो । 

बैठकले पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधव कुमार नेपालको नेतृत्वमा गठित कार्यदलले टुङ्गो लगाएको नामावली अनुमोदन गर्ने बताइएको छ 

baba_education.gif 870.63 KB

सम्बन्धित खबर

/frontend/images/redline.png