आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, २३ पुस २०८१

भूकम्पमा परी ३६ जनाको मृत्यु

https://jawaaf.com/storage/01JGZMW4QBHPB3TNRYGRB7HQMH.jpg

काठमाडौँ । चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । मंगलबार बिहान गएको भूकम्पमा परी ३६ जनाको मृत्यु भएको चिनियाँ समाचार संस्था सीजीटीएनले जनाएको छ । नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टीमा केन्द्रबिन्दु भएर बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । काठमाडौँ उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेसका भू–भागमा पनि भूकम्पको धक्का महसुस भएको थियो ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

सम्बन्धित खबर

/frontend/images/redline.png