आइतबार, ०७ असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, २६ पुस २०८१

८ सयले बढ्यो सुनको मूल्य

https://jawaaf.com/storage/01JH7FRMT1QFPTZB73NV5WCPC7.jpg

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार ३ सय रुपैयाँमा कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

Planning_Consultancy.gif 1.45 MB

 

सम्बन्धित खबर

/frontend/images/redline.png