शनिबार, २३ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, १९ माघ २०८१

केवलकार विवाद,वार्ताको टेबलमा ल्याएर समाधान खोज्नुपर्छ : अशोक राई

https://jawaaf.com/storage/01JJZQ4KG6BBA49KVSS135CVPY.jpg

धरान । मुकुम्लुङ गोलीकाण्ड संसदमा पनि उठेको छ । शुक्रवार सम्पन्न प्रतिनिधि सभाको अधिवेशनमा जसपा अध्यक्ष अशोक राईले मुकुम्लुङ विवादलाई वार्ताको टेबलमा ल्याएर समाधान खोज्नुपर्ने बताएको हो । 

वातातावरणिय प्रकृतिको विनाश, संस्कृति प्रति आघात स्थानीय जनताको विश्वास आस्थामाथि चोट परेको आधारमा आन्दोलन भइरहेको  विवादको समाधान गर्नुपर्नेमा स्थानीय प्रशासन ले गोलि प्रहार गरी जनतालाई घाइते बनाउने जुन अवस्था भयो त्यो गलत रहेको उनले बताए । अब सरकार पक्ष बाट नै पहल गरेर सहमतिको खोजी गर्नुपर्ने समेत उनले बताएका छन ।

घाइतेहरू याम बहादुर लिम्बु,सगुन लावति,धर्मान पालुङ्वा लाई स्वस्थ लाभको कामना साथै  आन्दोलनको सिलसिलामा गिरफ्तार भएकाहरुलाइ रिहा गर्नुपर्ने जोडदार माग समेत उनले राखेका थिए ।

सम्बन्धित खबर

/frontend/images/redline.png