सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, १५ चैत २०८१

सडकमा सेनाले बढायो सक्रियता (फोटोहरू)

https://jawaaf.com/storage/01JQEEAF30114SKVCTEYFN07BZ.avif

काठमाडौँ  I काठमाडौँमा राजावादीहरूको प्रदर्शन नियन्त्रण बाहिर गएपछि नेपाली सेनाको टोली काठमाडौँका सडकमा सक्रियता देखाएको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएसँगै सेना सडकमा आएको हो । सेनाले आन्दोलनलाई नियन्त्रण गर्ने भन्दापनि लुटपाट र आगजनीका घट्ना बढेकाले विभिन्न गणहरूको अगुवाइमा सेनाले सक्रियता बढाएको जनाएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png