बिहिबार, ११ असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, ३० चैत २०८१

रास्वपा नेतृ राई एमालेमा प्रवेश

https://jawaaf.com/storage/01JRMTR5CSVT6BEH293K4VQSFZ.avif

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ प्रियाकुमारी राई आज नेकपा (एमाले) मा प्रवेश गरेकी छन् ।

नेकपा (एमाले) को झापा जिल्ला कमिटीले शनिवार  दमकमा आयोजना गरेको जागरणसभा उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव राइ एमालेमा प्रवेश गरेकी हुन् ।

उनलाई पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् । 


सम्बन्धित खबर

/frontend/images/redline.png