बुधबार, १० असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, १३ जेठ २०८२

आज पनि घट्यो सुनको मूल्य

https://jawaaf.com/storage/01JW89JZECEBEW03CPA73KF53X.avif

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा २ सय रुपैयाँले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको एक लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ सोमबार एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य एक हजार ९९५ रुपैयाँ निर्धारण गरिएको छ । 

सम्बन्धित खबर

/frontend/images/redline.png