बुधबार, १० असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, २९ असार २०८२

आज काठमाडौँ महानगरपालिकाको नगरसभा हुँदै

https://jawaaf.com/storage/01K00RSF74X19BHHKCBQ8QEZEB.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज आर्थिक वर्ष २०८२–०८३को बजेट ल्याउँदै छ। शुक्रवार बसेको काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले आइतवार दिउँसो २ बजे नगरसभा गर्ने निर्णय गरेको हो।

सोही निर्णय अनुसार आज दिउँसो २ बजे बस्ने नगरसभामा बजेट प्रस्तुत हुनेछ।देशका ६ मध्ये पाँच महानगरपालिकाले निर्धारित समय मै आगामी आर्थिक वर्षको बजेट ल्याएका भए पनि काठमाडौँ महानगरपालिकामा भने आन्तरिक विवादको कारण बजेट ल्याउन सकेको थिएन।

सम्बन्धित खबर

/frontend/images/redline.png