शुक्रबार, २६ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, २३ भदौ २०८३

जेन्जी सहिद दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

https://jawaaf.com/storage/01M1ZFSJAVAZHATHJW8R62DD2E.jpeg

काठमाडौं । आज जेन्जी सहिद दिवस मनाइँदै छ । आज (म‌गंलबार) भदौ २३ गते जेन्जी सहिद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । 

यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

गत भदौ २३ गते भएको जेन्जी आन्दोलनले देशको राजनीतिक उथलपुथल समेत भएको थियो भने धेरै जेन्जी युवाहरुको ज्यान समेत गएको थियो । 

सम्बन्धित खबर

/frontend/images/redline.png