बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, ११ जेठ २०८२

एक हजार आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

https://jawaaf.com/storage/01JW2XP5YMKJ1E67YR4GA7XN32.webp

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मुल्य तोलामा १ लाख  ९१ हजार ८ सय रुपैँयाले कायम रहेको छ । यसअघि शुक्रबार  छापावाल सुन तोलामा १ लाख ९० हजारले  रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदि तोलामा २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png