बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, २६ जेठ २०८२

आज सुनको मूल्य घट्यो

https://jawaaf.com/storage/01JX9JE5ZXR0AYZ9RXAQCQ2NNS.avif

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ सय रुपैयाँले घटेको हो ।  आइतबार १ लाख ९० हजार ७०० रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्य आज घटेर १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोवार भैइरहेको छ । 

यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आइतबार २१ सय ४५ रुपैयाँमा कारोवार भएको चाँदी आज २१ सय ५० मा कारोवार भैइरहेको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png