आइतबार, २४ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, ०९ साउन २०८२

सुनको मूल्य घट्दा चाँदी बढ्यो

https://jawaaf.com/storage/01K102WPM1PTD1N2W4HW0ZKGF3.jpeg

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो । 

बिहीबार १ लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज  प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोवार भैइरहेको छ ।

यसैगरी आज सुनको मूल्य घटे पनि चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रतितोला २ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार एक तोला चाँदीको मूल्य २ हजार ३३५ रूपैयाँ पुगेको थियो ।

सम्बन्धित खबर

/frontend/images/redline.png