सोमबार, ०५ असोज २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, २३ मंसिर २०८२

सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

https://jawaaf.com/storage/01KC0V8MV90SDTDMNQYS90MMJX.jpeg

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा १ हजार रुपैयाँले घटेको हो ।

सोमबार २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोवार भैइरहेको सुन घटेर आज २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । सोमबार ३ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज बढेर ३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png