सोमबार, ०५ असोज २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, १९ माघ २०८२

सुनको मूल्यमा भारी गिरावट

https://jawaaf.com/storage/01KGEFJ8XJ8X3Q5DSSWXX1MCC7.avif

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज माघ १९ गते सोमवार सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घटेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतवार सुनको मूल्य तीन लाख रुपैयाँ थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेर पाँच हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो पाँच हजार ५०० रुपैयाँ थियो ।

सम्बन्धित खबर

/frontend/images/redline.png