बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JNFCJ3B59SXCPJ27QRHSSRK7.avif

मंगलबारको विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।  जसअनुसार,अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपियाँ ५० पैसा र बिक्रीदर एक सय ४० रुपियाँ १० पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपियाँ ७८ पैसा र बिक्रीदर एक सय ४६ रुपियाँ ४१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपियाँ ४७ पैसा र बिक्रीदर एक सय ७७ रुपियाँ २३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपियाँ ७९ पैसा र बिक्रीदर एक सय ५५ रुपियाँ ४६ पैसा तोकिएको छ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ८३ पैसा र बिक्रीदर ८७ रुपियाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ६९ पैसा र बिक्रीदर ९७ रुपियाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपियाँ ४६ पैसा र बिक्रीदर एक सय तीन रुपियाँ ९० पैसा कायम भएको छ।

त्यसैगरी जापानी येन १० को खरिददर नौ रुपियाँ २५ पैसा र बिक्रीदर नौ रुपियाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १३ पैसा र बिक्रीदर १९ रुपियाँ २१ पैसा र बिक्रीदर ३७ रुपियाँ ३६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ २८ पैसा र बिक्रीदर ३८ रुपियाँ ४४ पैसा कायम भएको बैंकले जनाएको छ।

थाई भाट एकको खरिददर चार रुपियाँ आठ पैसा र बिक्रीदर चार रुपियाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ९९ पैसा र बिक्रीदर ३८ रुपियाँ १५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ २४ पैसा र बिक्रीदर ३१ रुपियाँ ३७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५६ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा तोकिएको छ।

प्रकाशित मितिः मङ्गलबार, २० फागुन २०८१
https://jawaaf.com/storage/01JNCVYR1KVKJKQV3HZ2TJ8H2R.avif

सोमबारको लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३० पैसामा बिक्री हुने छ भने भारतीय रुपैयाँ  एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

यसैगरी, युरो एकको खरिददर १४४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रुपैयाँ  ५८ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७६ रुपैयाँ  ४८ पैसा निर्धारण भएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ  ७३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ४० पैसा र बिक्रीदर १०३ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ ।

Bantawa Hardware.gif 828.52 KB

जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ१८ पैसा र बिक्रीदर १९ रुपैयाँ २६ पैसा, साउदी रियाल एकको खरिददर ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा कायम भएको बैङ्कले जनाएको छ ।

प्रकाशित मितिः सोमबार, १९ फागुन २०८१
https://jawaaf.com/storage/01JNA8VPM6RVKHC5YJ8084HF6H.jpg

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७० पैसा र बिक्रीदर १४० रुपैयाँ ३० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ २४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६० पैसा कायम गरिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८७ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९७ रुपैयाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ६० पैसा र बिक्रीदर १०४ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १९ पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५० पैसा कायम भएको बैंकले जनाएको छ ।

यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३८ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

प्रकाशित मितिः आइतबार, १८ फागुन २०८१
https://jawaaf.com/storage/01JN55HYM58GFM178N5F0M0ACA.avif

शुक्रबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।  जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ २३ पैसा र बिक्रीदर १३९ रुपियाँ ८३ पैसा निधाएरण भएको छ।

राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर १४५ रुपियाँ ८६ पैसा र बिक्रीदर १४६ रुपियाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपियाँ ४७ पैसा र बिक्रीदर १७७ रुपियाँ २३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रुपियाँ ०२ पैसा र बिक्रीदर १५५ रुपियाँ ६९ पैसा कायम गरिएको छ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ७२ पैसा र बिक्रीदर ८८ रुपियाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ११ पैसा र बिक्रीदर ९७ रुपियाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ७८ पैसा र बिक्रीदर १०४ रुपियाँ २३ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २९ पैसा र बिक्रीदर नौ रुपियाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १५ पैसा र बिक्रीदर १९ रुपियाँ २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ १२ पैसा र बिक्रीदर ३७ रुपियाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ २० पैसा र बिक्रीदर ३८ रुपियाँ ३७ पैसा कायम भएको छ।

त्यस्तै, थाई भाट एकको खरिददर चार रुपियाँ ११ पैसा र बिक्रीदर चार रुपियाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ९१ पैसा र बिक्रीदर ३८ रुपियाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ३३ पैसा र बिक्रीदर ३१ रुपियाँ ४६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६५ पैसा र बिक्रीदर नौ रुपियाँ ६९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ०४ पैसा र बिक्रीदर १३ रुपियाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ५६ पैसा र बिक्रीदर १९ रुपियाँ ६४ पैसा निधाएरण भएको छ। 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ९१ पैसा र बिक्रीदर १७ रुपियाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपियाँ २८ पैसा र बिक्रीदर ४५३ रुपियाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रुपियाँ ४१ पैसा र बिक्रीदर ३७१ रुपियाँ, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

प्रकाशित मितिः शुक्रबार, १६ फागुन २०८१
https://jawaaf.com/storage/01JN2HWXMF24H6RPKDYKNP3DNV.jpg

बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

आजका लागि युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ०६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ  ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ११ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ०५ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ  २० पैसा र बिक्रीदर ३८ रुपैयाँ ३६ पैसा कायम भएको बैङ्कले जनाएको छ ।

यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ  द९१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

प्रकाशित मितिः बिहिबार, १५ फागुन २०८१
https://jawaaf.com/storage/01JN00KXB3JBD6HGDDN7MXMJY5.jpg

बुधबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ५२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ६३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २० पैसा र बिक्रीदर ३८ रुपैयाँ ३६ पैसा,  मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६२ पैसा कायम भएको छ ।

प्रकाशित मितिः बुधबार, १४ फागुन २०८१
https://jawaaf.com/storage/01JMXCS48SGAFYGXM32SD4B58S.jpg

मंगलबारको विदेशी मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।  जसअनुसार,आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ४२ पैसा र बिक्रीदर एक सय ३९ रुपियाँ दुई पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपियाँ ९२ पैसा र बिक्रीदर एक सय ४५ रुपियाँ ५५ पैसा निर्धारण गरिएको छ।

युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपियाँ ९८ पैसा र बिक्रीदर एक सय ७५ रुपियाँ ७४ पैसा ,स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रुपियाँ ८९ पैसा र बिक्रीदर एक सय ५४ रुपियाँ ५६ पैसा तोकिएको गरिएको छ।

यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ १३ पैसा र बिक्रीदर ८८ रुपियाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ३६ पैसा र बिक्रीदर ९७ रुपियाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपियाँ ४८ पैसा र बिक्रीदर एक सय तीन रुपियाँ ९३ पैसा तय गरिएको छ।

त्यस्तै,जापानी येन १० को खरिददर नौ रुपियाँ २५ पैसा र बिक्रीदर नौ रुपियाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ नौ पैसा र बिक्रीदर १९ रुपियाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ९१ पैसा र बिक्रीदर ३७ रुपियाँ सात पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९८ पैसा र बिक्रीदर ३८ रुपियाँ १४ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १३ पैसा र बिक्रीदर चार रुपियाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६९ पैसा र बिक्रीदर ३७ रुपियाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ३८ पैसा र बिक्री दर ३१ रुपियाँ ५२ पैसा साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ७० पैसा र बिक्रीदर नौ रुपियाँ ७४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपियाँ एक पैसा र बिक्रीदर १३ रुपियाँ छ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ४३ पैसा र बिक्री दर १९ रुपियाँ ५१ पैसा निर्धारण गरिएको छ।

 हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८१ पैसा र बिक्रीदर १७ रुपियाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपियाँ ६७ पैस बहराइन दिनार एकको खरिददर तीन सय ६७ रुपियाँ २७ पैसा र बिक्रीदर तीन सय ६८ रुपियाँ ८६ पैसा, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तय गरिएको छ।

प्रकाशित मितिः मङ्गलबार, १३ फागुन २०८१
https://jawaaf.com/storage/01JMTTEDWQ06FN001Y5RXFKQG3.jpg

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ४५ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ पाँच पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ६४ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९७ रुपियाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपियाँ ६० पैसा र बिक्रीदर एक सय चार रुपैयाँ पाँच पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ९२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९८ पैसा र बिक्रीदर ३८ रुपैयाँ १५ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

 

प्रकाशित मितिः सोमबार, १२ फागुन २०८१
https://jawaaf.com/storage/01JMR6SJPY9Y3RC3KNXKFJMD33.jpg

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०५ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ १५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९१ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

जापानी येन १० को खरिददर ०९ रुपैयाँ २१ पैसा र बिक्रीदर ०९ रुपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रुपैयाँ १५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्री दर ३१ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

प्रकाशित मितिः आइतबार, ११ फागुन २०८१
https://jawaaf.com/storage/01JMR6135C6M54XRWGGB4G2N97.avif

चीनको प्राविधिक हब शेनझेनमा ह्युमानाइड रोबोट उद्योग फस्टाउँदो

एजेन्सी । चीनको प्राविधिक हब शेनझेनमा ह्युमानाइड रोबोट उद्योगको विकासले तिब्रता पाएको छ । विशेषगरी च्याट जिपिटीपछि ह्युमानाइड रोबोटहरू नयाँ रेकर्ड तोड्दै उद्योगका रुपमा विकसित हुँदै गएका हुन् । 

जसका कारण कुनै समय विज्ञानको कथा जस्तो लाग्ने कुरा अहिले यथार्थमा परिणत भएको देखिन्छ । चीनको ‘टेक हब’ मानिने शेन्जेनमा ह्युमनोइड रोबोटिक्स उद्योग फस्टाउँदै गएको हो ।

रोबोटका डिजाइनरहरुका अनुसार रोबटका मोडेलको प्राकृतिक हिड्ने चाल हासिल गर्न कठिन हुने गरेको भएपनि अब विस्तारै व्यवसायिकरण हुँदै गएको छ ।

 शेन्जेन इन्जिनएआई रोबोटिक्स टेक्नोलोजीका प्रमुख मार्केटिङ अफिसर याओ ऐवेनका अनुसार रोबोटका लागि पहिलेदेखि नै सिकाई प्रक्रिया, प्रोत्साहन, सिकाई कोडिङ र डिप्लोयमेन्ट कोडिङको ओपन सोर्सलाई प्रयोग गरेर अगाडि बढ्दै जाँदा सफलता हासिल गर्दै गएको बताए ।

एआए अर्थात कृत्रिम बुद्धिमताको विकास भइरहेका बेला ह्युमानाइड रोबोटहरूले केहि वर्षमै विशाल प्रगति गरेको उनले बताए । उच्च–जोखिमका साथ अगाडि बढ्नका लागि पूँजी र इन्जिनियरिङ प्रतिभा सुनिश्चित गर्ने चुनौतीहरू थपिएको उनले बताए ।

 चाइना डेवलपमेन्ट इन्स्टिच्युटका सहायक अध्यक्ष चाओ जोङसिओङले च्याट जिपिटीपछि, ह्युमानाइड रोबोटहरूले उच्च प्रगति गरिरहेको स्वीकारे । उनले अझै प्राविधिक समस्याहरुको समाधान गर्न बाँकी रहेको पनि बताए ।

‘हामीलाई इन्जिनएआई जस्ता कम्पनीहरूले बलियो शुरुआत भएको बताइरहेका छन् । हालको सफलताको अधिकांश हिस्सा शेनझेनको समृद्ध प्राविधिक इकोसिस्टमबाट आएको हो,’ उनले भनेका छन् ।

शेनझेन र ग्रेटर बे एरिया चीनको ह्युमानाइड रोबोटिक्स उद्योगमा नेतृत्व गरिरहेको र विश्वभरि प्रभाव पार्दै गएको रोबोट निर्माताहरुको भनाई छ । (सीसीटीभीप्लस)

प्रकाशित मितिः आइतबार, ११ फागुन २०८१